८ महिनामा ५५० भन्दा बढी श्रमिकको मृत्यु

काठमाडौँ ।वैदेशिक रोजगारको लागी विदेश गएका नेपाली कामदारमध्ये यो वर्ष साउनदेखि चैत्र २१ गते सम्म ५ सय ५३ जनाको ज्यान गएको छ । यसमा पुरुषको संख्या अत्यधिक (५ सय ३६) र महिलाको संख्या १७ रहेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ । विगत ८ महिनाको अवधिमा मलेशिया जाने धेरै (१ सय ६३) जनाको मृत्युको … Continue reading ८ महिनामा ५५० भन्दा बढी श्रमिकको मृत्यु